राजनीति

प्रतिगमनलाई अनेरास्ववियूले देखाए जुत्ता

काठमाडौं। विभाजित नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता’ देखाएर विरोध जनाएका छन् ।

नारायणहिटी दरवार अगाडि संसद विघटन विरुद्ध प्रतिगमनलाई जुत्ता देखाएर विरोध जनाएका हुन् ।

प्रतिमगनविरुद्ध जुत्ता देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । विद्यार्थीहरुले प्रतिगमन विरुद्ध नारा लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *