समाचार

प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन

काठमाडौँ।सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

संसद् सचिवालयले मुख्यमन्त्री शेरधन राईविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *