समाचार

सशस्त्र प्रहरीका दुई डिआइजीको एक वर्ष पदावधि थप

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत दुई नायव महानिरीक्षक (डिआइजी) को एक वर्ष पदावधि थप भएको छ ।

डिआइजीहरु खड्कबहादुर राई र मन्दिप श्रेष्ठको एक वर्ष पदावधि थप गर्ने सरकारले निर्णय गरेको छ ।

माघ १९ गते बसेको मन्त्रिपरिषद बैठकले डिआइजी राई र श्रेष्ठको सेवा अवधि २०७८ माघ २६ गतेसम्म थप्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/02/10-19-10-26.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *