समाचार

माघ ३० गते सोनाम ल्होछारमा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले माघ ३० गते सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा बिदा दिइँदै आएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा तीन वर्षअघि कटौती गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *