विश्व

उत्तराखण्डमा हिमताल विष्फोट, हरिद्वारमा उच्च सतर्कता

काठमाडौं ।भारतको उत्तराखण्डमा हिमताल विष्फोट भएको छ ।हिमताल विष्फोट भई धौली नदीमा बाढी आउँदा धेरै नै नोक्सान भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

चमोली जिल्लामा रहेको हिमताल विष्फोट हुँदा हरिद्वारमा खतरा बढेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *