काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले एक सूचना जारी गर्दै २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो।
निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो।




