समाचार

कुलेश्वर केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

काठमाडौं । काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

सोमबार अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *