समाचार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रविन्दु भएको भूकम्प गएको छ ।

बिहिबार दिउँसो ३ः३८ मिनेटको समयमा सो भूकम्प गएको र भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *