समाचार

राष्ट्रियसभाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने (पत्रसहित)

काठमाडौं । राष्ट्रिय सभा सचिवालयमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । सांसद रामनारायण बिडारीले आइतबार अस्वीकार प्रस्ताव दर्ता गराएका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेका थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *