समाचार

‘मैले राजीनामा दिएको छैन’


मकवानपुर ।मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन ।    

उनले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा हुँदाहुँदै पनि राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिइएको बताइन ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *