काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ ।
केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।
आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।




