समाचार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको बैठक आव्हान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठक आव्हान गरेकी छन् ।


राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७७ साल पुस १७ गते शुक्रबार अपराहन्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

यस अघि सरकारले गत शुक्रबार राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिश गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *