समाचार

राजदूत बने डा. युवराज खतिवडा (पत्रसहित)

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिकाका लागि आवाशीय राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा डा. खतिवडालाई आज राजदूत नियुक्त गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *