समाचार

प्रचण्ड नेताहरुसँग छलफलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफु निकट नेताहरुसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुटेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *