एजेन्सी ।अमेरिकाको जर्जियामा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ। जर्जियाका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्जरले बाइडेन विजयी भएको औपचारिक रुपमा प्रमाणीत गरेका हुन्।
जर्जियामा बाइडेन १२ हजारभन्दा बढी मतले विजयी भएका हुन्। त्यहाँबाट उनले १८ इलेक्टोरल मत प्राप्त गरेका छन्।




