मुख्य समाचार

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् । उनीहरूको दुई वर्षे अवधि पुगेकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ पुगे (सूचिसहित)

No description available.
No description available.
No description available.
No description available.
No description available.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *