समाचार

कांग्रेस नेतृ ईश्वरी न्यौपानेलाई पति शोक

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई पति शोक परेको छ । कांग्रेस केन्द्रिय सदस्य, महिला विभाग प्रमुख न्यौपाने पति लक्ष्यबहादुर न्यौपानेको आइतबार निधन भएको हो ।
स्व.न्यौपाने कांग्रेस महासमिति सदस्य पनि थिए । उनी लामो समयदेखि उनी अस्वस्थ रहँदै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *