शिक्षा / स्वास्थ्य

उपत्यकामा १ हजार ५ सय ३३ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौ जिल्लमा मात्र १२३९ जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा १६२ र भक्तपुरमा ७७ जान संक्रमित थपिएका छन ।
शनिबार देशभर २ हजार ७ सय १७ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *