समाचार

वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं- व्यवसायी वसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ ।आफुलाई कोरोना पोजेटिभ देखिएको बारे बुधबार बिहान चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

ट्वीटरमा उनले आफुलाई कोरोनाको केही लक्षण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *