समाचार

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *