समाचार

कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु

डडेल्धुरा – डडेल्धुरामा कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ।जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ का सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिवार साँझ मृत्यु भएको हो।

साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउँदै गर्दा उनी भीरबाट लडेका थिए ।उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटौ मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *