मनोरञ्जन

गायिका टिका पुनको राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ बजारमा

काठमाडाैं। डिए आर मुभिज एंड फिल्म्स इ प्रा लिले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत सबै भन्दा प्यारो लाग्छ बजारमा ल्यमएको छ।
सो गीतमा टिका पुन , भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् भने अरेन्ज जीवन बडू ले गरेका छन्।  भिडियो मा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छन्।  प्रभावन जे एंड टिम ले निर्माण गरेको भिडियोकाे सम्पादन तथा क्यामेरा अमन बडू ले गरेका छन् ।
भिडियो को लिंक तल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *