मुख्य समाचार

कांग्रेस नेता भण्डारीलाई पितृ शोक

काठमाडौं।नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीलाई पितृ शोक परेको छ ।
भण्डारीका पिता ईश्वरीप्रसाद भण्डारीको ८७ बर्षको उमेरमा निधन भएको हो । उहाँको निजि निवास बुटवलमा भएको देहावसान भएको आफन्त जनले बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *