बागमती प्रदेश

क्षेत्रीय सभापति बस्नेत विपन्न नागरिकको घर घरमा राहत लिएर पुगे

काठमाडौं। लकडाउनको मारमा परेका विपन्न परिवारलाई नेपाली कांग्रेस सिन्धुपाल्चको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले राहत वितरण गरेका छन । सभापति बस्नेतले बाह्रविसे नगरपालिका वडा नम्बर ६ का विपन्न परिवारलाई राहत वितरण गरेका हुन ।
लामोसमयको बन्दावन्दीले खाद्यन्नको अभाव झेलिरहेका बाह्रविसे ६ का विपन्न वर्गको घरमै पुगेर सभापति बस्नेतले राहत हस्तान्तरण गरेका थिए । बस्नेतले २५ घरधुरीलाई राहत वितरण गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *