मनोरञ्जन

कृष्णभक्त राईको गीत ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक कृष्णभक्त राईको गीत आमा सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत सार्वजनिक भएको हो ।
गीतमा रमेश सुवेदीको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
आमाको महत्वको बारेमा बर्णन गरिएको गीतको भिडियोमा पनि आमा छोराको प्रेम देखाइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *