मुख्य समाचार

न्युजिल्याण्डमा क्रमश : कामलाई निरन्तरता दिइँदै 

एपी।न्युजिल्याण्डले सोमबार मध्यरातदेखि लागू हुनेगरी बन्दाबन्दीलाई खुलुको पार्ने बताएको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या थप पाँच जना देखिएकै दिन सोमबारदेखि लकडाउन खुकुलो पारिएको हो ।

प्रधानमन्त्री जकिन्दा अर्डेनले कोरोनाभाइरसको खतरा कम हुदै गएकाले आर्थिक गम्भीरता र मानवीय सम्वेदनशिलतालाई ध्यान दिँदै लकडाउन खुकुलो पार्न लागिएको बताइन ।

सोमबारको मध्यरातदेखि केही व्यापारीक केन्द्रहरु, निर्माण कार्यहरुलाई खुल्ला गरिने निर्णय सरकारले गरेको छ ।

तर सामाजिक दुरी कायम गर्ने निमय भने अहिले पनि लागु गर्नुपर्ने सरकारले स्पष्ट पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *