समाचार

प्रतिपक्षी विद्यार्थी सङ्गठनको संयुक्त प्रेस बिज्ञप्ति: सांसद अपहरणमा संलग्नलाइ कारवाही गर

काठमाडाैं।सांसदलाई अपहरण कार्यमा संलग्न हरुलाइ निष्पक्ष अनुसन्धान र कार्वाही गर्न प्रतिपक्षी विद्यार्थी सङ्गठनहरूले माग गरेका छन । संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै साे माग गरेका हुन । 

सांसदलाइ जर्वरजस्ती अपहरणकाे शैलीमा  मानशिक दवाव दिने बहालवाला सांसद र निवर्तमान प्रहरी महानिरिक्षकलाइ कारवाही गर्नु पर्ने नेबिसंघका अध्यक्ष राजीव ढुंगानाले बताए  ।

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/94359495_252958632558834_6135916911881355264_n.jpg?_nc_cat=111&_nc_sid=b96e70&_nc_ohc=P7hgfouD8T0AX_eflrS&_nc_ht=scontent.fktm3-1.fna&oh=279e3c3c4308f46909669ec73fcf16e5&oe=5ECA2684

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *