मनोरञ्जन

नेपाली मौलिक संस्कृति झल्काउने खाडो बजारमा(भिडियो सहित )

काठमाडौं। डि ए आर मुभिज एण्ड फिल्म्स प्रा.लि ले नेपाली संस्कृति झल्काउने खाडोको भिडियो बजारमा ल्याएकाे छ ।
नेपाली संस्कृति अनुसार विशेषत क्षेत्रीय विहावारीमा परम्परागत रुपमा खाडो जगाउने गरिन्थ्यो । जहाँ सम्पुर्ण राजा, हिन्दुत्व झल्काउने सम्पुर्ण देवी देउता साक्षी राखी खाडो जगाइन्छ । तर अचेल यो संस्कृति लोप हुदै गएको ले चर्चित सर्जक शिवनारायण जोशीले संस्कृति उत्थानको लागि सहयोग पुर्याउने उद्देश्य लिई डि. ए.आर.मुभिज एंड फिल्म्ससंग सह कार्य गरि बिदुर आपगाई र माधब थापाको संयुक्त पहलमा यो भिडियो निर्माण गरिएको जानकारी दिएका छन् ।

नेपाली कला सँस्कृति विकृति तर्फ लम्कदै गर्दा यस्ता सास्कृतिक पहिचान बोक्ने सामाग्री बजारमा विरलै आउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *