मनोरञ्जन

आइदेउनुमा सृष्टि श्रेष्ठ र सन्जिबको रोमान्स

काठमाडौं । म्युजिक भिडीयो एकचोटी आइदेउनु सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् ।

निसान घिमिरे कस्यपले निर्दशन गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *