काठमाडौं।विश्व भरका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामा झपनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिश होमले प्ध्यचमि च्यानल सुरु गर्दैछ ।।K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिश होमको च्यानल नं. ११३ माप्रशारण हुनेछ ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागि उपलव्ध गराईएको छ । DIshHome GO (OTT) App मा पनि यो च्यानल हेर्न सकिनेछ ।
नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै Exclusive च्यानलहरु संचालन गरिरहेको डिश होमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदानगर्ने विश्वास कम्पनीले लिएको छ ।




