मनोरञ्जन

श्रेया दुलालको ‘तक्दिर’

काठमाडौं । बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति र शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको चलचित्र ‘तक्दिर’ चैत २० देखि छायाँकनमा जाने भएको छ । ‘सबै तयारी भइसकेको छ, केही कलाकारहरु छनोट गरीरहेका छौ’ घायलले भने ।

चलचित्रमा रवी खड्का, श्रेया दुलाल, गंगा कुवर, सागर गुरु चौलागाईं, राजु पौड्याल अनुबन्ध भइ सकेको र अन्य कलाकारको छनौट भइरहेको उनले बताए । कृष्ण पाण्डेको छयाँकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य, राजेन्द्र बजगाई रेखा पौडेलको सङ्गीत रहने छ भने नित्याशिवा राजेन्द्र बजगाई को आवाज रहने निर्माण पक्षले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *