काठमाडौं । गायक सपन कुमार राईको स्वरमा रहेको नयाँ गीत ‘बाटोको काँडा’को भिडियो सार्वजनिक गरिएको छ ।
एक औपचारिक कार्यक्रमको बीच गीतको भिडियो मिलन चाम्सले निर्देशन गरेकाहुन् । राम कुमार केसीको छायांकन रहेको भिडियो धुर्बराज पराजुलीले सम्पादन गरेका हुन् ।
भिडियोमा संचारकर्मी नरेश भट्टराई र अभिनेत्री रेबिका गुरुङको अभिनय देख्न सकिन्छ ।




