मनोरञ्जन

‘लप्पन छप्पन २’ डेब्यु अभिनेत्री आनाको अस्ट्रेलियामा हट फोटोशुट

काठमाडौँ । मोडल तथा अभिनेत्री आना ढकालले अस्ट्रेलियामा हट फोटो शुट गरेकी छिन् । नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट अभिनयमा डेब्यु गर्न लागेकी आनाले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोता समेत रहेकी उनी अभिनयमा पनि जम्ने बताउछिन् । नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो । त्यसैले उनले फिल्म ‘लप्पन छप्पन २’ गरेकी हुन् ।

यसमा उनी अभिनेता अर्पण थापाको अपोजिटमा देखिन लागेकी हुन् । आनाले अस्ट्रेलियामा गरेको हट फोटो सुट मध्य केही अहिले प्रस्तुत गरिएको छ ।

तस्बिर: नबिन चौतारिया

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *