काठमाडौं । गीतकार रामचन्दै ढकालको उत्कृष्ट शब्द रहेको गीत ‘पिडा’सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
ढकालको शब्दमा संगीच भर्ने काम सन्तोष श्रेष्ठले गरेका छन् । गीतकार ढकालले गीतका शब्दमा प्रेम, रोमान्स, माया र त्यागका कुरा गरेका छन् । गीतमा शब्द यस्ता प्रयोग भएका छन् । जुन शब्द सरल र मिठासपुर्ण समेत छन् ।
गीत माथी निर्माण भएको आकर्षक म्युजिक भिडियो मोडल सगुन शाही र बुद्धविर थापाको अभिनय छ । यी दुबैको अभिनयले गीत झनै सिंगारिएको महशुस हुन्छ ।
सागर गौतमको छायाँकन र राजेश कुमारको सम्पादन रहेको भिडियो काजिस श्रेष्ठले निर्देशन




