काठमाडौं । चर्चित गायक सुगम पोखरेलको स्वर रहेको गीत ‘लाखौमा एक तिमि’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
मोडल तथा गीतकार मनोज सिग्देल शब्द, संगीत रहेको सिग्देल र मोडल बिन्दु दवाडीको अभिनय देख्न सकिन्छ ।
सुगमले यस अगाडि ‘आफु भन्दा जेठी’ बोलको गीत बजारमा ल्याएका थिए । म्युजिक भिडियो निर्देशक शान थापाले गरेका हुन् ।




