काठमाडौं । रामचन्द्र कार्की र मुना थापामगरको स्वर रहेको लोक दोहोरी गीत ‘आत्मिय साथी बनेर’ म्युजिक भिडिपयो सहित सार्वजनिक भएको छ ।
भिडियोमा कलाकार केबी घिमिरे र मञ्जु तामाङ्गको रोमान्स देख्न सकिन्छ । गायक कार्कीकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियो प्रेम अधिकारीले निर्देशन गरेका हुन् ।
https://youtu.be/nB9Ckz0XnaI




