मुख्य समाचार

धनकुटाको छथरमा भिषण आगलागी

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भिषण आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिबारे पुर्ण विवरण आइसकेको छैन । स्थानीयका अनुसार अहिले स्थाथीय र प्रहरीको सहयोगका आगो निभाउने प्रयास जारी छ । आगलागीको कारण समेत सार्वजनिक भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *