कला/साहित्य

अर्जुन पराजुलीकाे बेजाेड ब्यग्य-भ्यु टावर वनेपछि देश किन वन्नु परयाे ?

काठमाण्डाैं। ब्यग्य कवितामा राम्राे ख्याति कमाएका कवि अर्जुन पराजुलीले भ्यु टावरकाे वारेमा वेजाेडकाे कविता लेखेका छन।उनले नेपाल कुन मनाेदशबाट गुज्रिएकाे छ भनेर कविता मार्फत पस्किएका छन।उनकाे कविता यस्ताे छ।