ताजा समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुईजना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री शाहले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *