देश

जसपाबाट वीरेन्द्र महतो मन्त्री, प्रमिला राज्यमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले ११औंपटक मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका डा.वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण र प्रमिलाकुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *