राजनीति

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री बिहान साढे ९ बजे पुगेका हुन् ।

आज केही मन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री यसै विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शितल निवास गएको अनुमान गरिएको छ । आज दिउँसो नयाँ मन्त्रीहरुको शपथ हुने कार्यक्रम रहेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *