काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।
बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।
[pdfjs-viewer attachment_id=313773 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/कक्षा-१२-को-परीक्षा-तालिका-२०७९.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/कक्षा-१२-को-परीक्षा-तालिका-२०७९.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]