ताजा समाचार

भारतमा फेरि बढ्यो सिलिण्डर ग्यासको भाउ

काठमाडौं । भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ ।

बिबिसी हिन्दीले सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको जनाएको छ । नयाँ मूल्य मार्च १ आजदेखि लागू भएको छ ।

त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *