ताजा समाचार

माओवादीले राष्ट्रपतिमा एमालेलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न सकिँदैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबदलिने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने बताए ।

उनले अहिले नै को राष्ट्रपति बन्ने भनेर मान्छे नतोक्ने भन्दै १३ गते नाम सार्वजनिक हुने बताए । उनले भने सहमतिमा राष्ट्रपति निर्वाचन हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *