ताजा समाचार

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *