ताजा समाचार

प्रदेश सांसद घिमिरे भन्छिन्- ‘प्रदेशको औचित्य छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले प्रदेश संरचना र संघीयताको की औचित्य नभएको बताएकी छिन ।

सो पार्टीकी केन्द्रिय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफै प्रदेश सांसद भैसकेपछी झन प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’

सो पार्टीवाट बाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले अगाडी लेखेकी छिन, ‘हामी हरेक पटकको बैठकमा संघियता खारेजीको माग गर्छौं। संघियता देश र जनताको लागि बोझ भैसकेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *