संसद

संसदलाई सम्बोधन गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दलको मुख्य घटक एमालेले अध्यक्ष ओलीको नयाँ संसद गठनपछिको यो दोस्रो सम्बोधन हो । सत्ता साझेदारमा दरार आइरहेको बेला ओलीको यो सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *