ताजा समाचार

प्रदेश १ : उद्वव थापा कांग्रेस संसदीय दलको नेता निर्वाचित

काठमाडौं । कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएकाो मतदानमा प्रदेश सभापति समेत रहेका थापाले १८ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याए । संसदीय दलको नेतामा निर्वाचित थापा सिटौला निकट नेता हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *