काठमाडौँ । सरकारमा जाने, नजानेबारे सुझाव लिन एकीकृत समाजवादिको भर्चुअल बैठक सुरु भएको छ ।
केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत बैठकमा जोडिएका छन् ।
पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहिदका नेताहरुको उपस्थिति छ। पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् ।



