काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।
बुधबार बसेको दलको नेता छान्ने बैठकले यादवलाई सर्वसम्मत चयन गरेको हो । यसअघि दलको नेताका लागि तीन जनाले दाबी गर्दै आएका थिए ।